Monday, May 25, 2026
Home Construction Industry Nepal नेपालमा निर्माण क्षेत्रको वर्तमान अवस्था – Raman Construction का Managing Director Pawan Mahato संग विशेष छलफल!

नेपालमा निर्माण क्षेत्रको वर्तमान अवस्था – Raman Construction का Managing Director Pawan Mahato संग विशेष छलफल!

by Shiva
0 comments

नेपालको निर्माण क्षेत्र देशको आर्थिक विकासको मेरुदण्ड मानिन्छ। तर, ढिलो प्रगति, बजेट अभाव, र ठेकेदार कम्पनीहरूको आलोचना निरन्तर बहसको विषय बनेको छ। निर्माण क्षेत्रका चुनौती, अवसर, र दीर्घकालीन समाधानबारे बुझ्न, हामीले Raman Construction का Managing Director Pawan Mahato संग विशेष छलफल गरेका छौँ।

Raman Construction नेपालकै प्रतिष्ठित निर्माण कम्पनीहरूमध्ये एक हो, जसले राष्ट्रिय राजमार्ग, पुल, शहरी विकास, र जलविद्युत आयोजनाहरूमा उल्लेखनीय योगदान पुर्याएको छ। यस छलफलमा, नेपालका ठूला निर्माण योजनाहरू किन समयमा पूरा हुन सकिरहेका छैनन् भन्ने विषयमा गहन विश्लेषण गरिएको छ। साथै, आधुनिक प्रविधि, दक्ष जनशक्ति, र नीतिगत सुधारले कसरी नेपालमा दिगो विकासलाई गति दिन सक्छ भन्ने विषयमा समेत विचार आदानप्रदान गरिएको छ।

पूरा अन्तर्वार्ता हेर्न [तस्बिरमा क्लिक गर्नुहोस्]

You may also like

Leave a Comment

All Right Reserved. Designed and Developed by Threes Media