Friday, May 1, 2026
Home Energy & Infrastructure नेपालको विद्युत उत्पादन: वर्तमान अवस्था, चुनौती र सम्भावनाहरू

नेपालको विद्युत उत्पादन: वर्तमान अवस्था, चुनौती र सम्भावनाहरू

by Shiva
0 comments

नेपालको ऊर्जा उत्पादन मुख्यतः जलविद्युतमा आधारित छ। हाल देशमा करिब 2,100 मेगावाट क्षमताको उत्पादन भइरहेको छ, तर अझै पनि प्रचुर सम्भावना रहेको छ। विद्युत निर्यातको लक्ष्यसहित नेपालले नयाँ जलविद्युत परियोजनाहरू, सौर्य ऊर्जा, र वातावरणमैत्री प्रविधि प्रयोग गर्दैछ।

तर, मौसमी उतारचढ़ाव, ढिलाइग्रस्त परियोजना, र पूर्वाधार अभाव जस्ता चुनौतीहरू समाधान गर्न नेपाल सरकारले नीति सुधार, सार्वजनिक-निजी साझेदारी, र छिमेकी राष्ट्रहरूसँगको ऊर्जा व्यापार प्रवर्द्धन गरिरहेको छ।

नेपाल के अब ऊर्जामा आत्मनिर्भर बन्न सक्छ? यसको विस्तृत विश्लेषण हाम्रो विशेष भिडियोमा!

You may also like

Leave a Comment

All Right Reserved. Designed and Developed by Threes Media