Friday, May 1, 2026
Home dental health बच्चादेखि बुढौसम्म दात सफा र मजबूत कसरी राख्ने? प्रो. डा. अञ्जना प्रधान राजभण्डारी संग विशेष अन्तर्वार्ता!

बच्चादेखि बुढौसम्म दात सफा र मजबूत कसरी राख्ने? प्रो. डा. अञ्जना प्रधान राजभण्डारी संग विशेष अन्तर्वार्ता!

by Shiva
0 comments

यस अन्तर्वार्तामा डाक्टरले स्पष्ट पार्नु भएको छ कि दाँतको स्वास्थ्य केवल मुखसम्म सीमित विषय होइन, यो सम्पूर्ण शरीर, व्यक्तित्व र आत्मविश्वाससँग समेत जोडिएको कुरा हो।

भिडियोमा छलफल गरिएका मुख्य बुँदाहरू:

  • बच्चाको उमेरदेखि नै दन्त हेरचाह किन सुरु गर्नुपर्छ?
  • दाँतमा किरा किन लाग्छ र कसरी रोक्ने?
  • बांगो टिंगो दाँतको असर र उपचार
  • अनुहारको बनावटमा दाँतको भूमिका
  • सही ब्रस गर्ने तरिका, समय र सरसफाइ बानीहरू
  • बच्चादेखि बुढासम्मका लागि सजिलो र प्रभावकारी सुझावहरू

डा. अञ्जनाले दन्त स्वास्थ्य र अनुहारको सौन्दर्यको सम्बन्ध, स्वस्थ मुस्कानको महत्त्व, र जसरी हामीले दिनदिनै दाँतको ख्याल गर्नुपर्छ भन्ने आधारभूत तर महत्त्वपूर्ण कुराहरू सरल भाषामा बुझाउनु भएको छ।

भिडियो हेर्नुहोस् र स्वस्थ मुस्कानको सुरुवात गर्नुहोस्!

You may also like

Leave a Comment

All Right Reserved. Designed and Developed by Threes Media