HomeConstruction Industry Nepalनेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको लामा कन्स्ट्रक्सन प्रा.लि. को नेतृत्वमा रहेका प्रबन्ध निर्देशक पिताम्वर वडु संग विशेष अन्तरवार्ता।
नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको लामा कन्स्ट्रक्सन प्रा.लि. को नेतृत्वमा रहेका प्रबन्ध निर्देशक पिताम्वर वडु संग विशेष अन्तरवार्ता।
यस विशेष अन्तर्वार्तामा हामी नेपालको निर्माण क्षेत्रको वर्तमान अवस्था, निर्माण कार्यमा देखिएका मुख्य चुनौतीहरू, सुस्त गतिमा अगाडि बढ्दै गरेको पूर्वाधार विकास, सरकारको नीतिगत भूमिका, निजी तथा सरकारी साझेदारीका अवसरहरू, तथा भविष्यमा आवश्यक सुधारका उपायहरूबारे विस्तृत छलफल गर्नेछौं।
नेपालको निर्माण क्षेत्रमा देखिएका मुख्य समस्याहरूको समाधान कसरी गर्न सकिन्छ? अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी हुन नेपालको पूर्वाधार विकासलाई कसरी अघि बढाउन सकिन्छ? यी सबै महत्वपूर्ण विषयमा विस्तृत जानकारीका लागि भिडियो हेर्नुहोस्।