Friday, May 1, 2026
Home Law & Government साइबर अपराध नेपालमा : किन बढ्दै छ? कसरी बच्ने? साइबर कानून विशेषज्ञ बाबुराम अर्याल संग विशेष अन्तर्वार्ता

साइबर अपराध नेपालमा : किन बढ्दै छ? कसरी बच्ने? साइबर कानून विशेषज्ञ बाबुराम अर्याल संग विशेष अन्तर्वार्ता

by Shiva
0 comments

नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दै गएको छ, त्यसैसाथ साइबर अपराध (Cyber Crime) को घटनाहरू पनि तीव्र रूपमा बढिरहेका छन्। फिशिङ, सोशल मिडिया हैकिङ, ऑनलाइन धोखाधडी, डाटा चोरी जस्ता अपराधहरूबाट कसरी सुरक्षित रहने? नेपालको साइबर कानून (Cyber Law) ले यसबारे के भन्छ?

यसैबारे साइबर कानून विशेषज्ञ तथा अधिवक्ता बाबुराम अर्याल संगको विशेष अन्तर्वार्ता यहाँ हेर्नुहोस्।

Law & Government

 के छ यस अन्तर्वार्तामा?

नेपालमा साइबर अपराधको बढ्दो प्रवृत्ति – किन यस्तो हुदैछ?
प्रमुख साइबर अपराधहरू – फिशिङ, स्क्याम, डाटा चोरी, रिप्टन भिर्स
नेपालको साइबर कानून (२०७५) के भन्छ? – कारबाही र सजाय
घरबाट इन्टरनेट प्रयोग गर्दा कसरी सतर्क रहने? (युवा, अभिभावक, व्यवसायीहरूको लागि)
साइबर अपराधमा परेको बेला के गर्ने? – रिपोर्ट गर्ने तरिका

Leave a Comment

All Right Reserved. Designed and Developed by Threes Media